प्रा. डा. बिनोद कार्की Nepalese Society of Gastroenterologists (NSG) को कोषाध्यक्षमा निर्वाचित
Liver and Digestive Disease Center (LDDC)
प्रा. डा. बिनोद कार्की, आगामी दुई वर्षका लागि Nepalese Society of Gastroenterologist (NSG) को कोषाध्यक्ष रूपमा निर्वाचित हुनुभएको जानकारी गराउँदा हामी खुशी छौं। यो उपलब्धिले उहाँको नेपालमा ग्यास्ट्रोएन्टेरोलोजी क्षेत्रको प्रगतिप्रति समर्पणलाई प्रतिबिम्बित गर्दछ।
लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टर (LDDC) ले उहाँलाई सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ। नयाँ NSG टिमले शैक्षिक प्रगतिलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ र हामी विश्वस्त छौं कि प्रा. डा. कार्की यस मिसनमा महत्वपूर्ण भूमिका खेल्नुहुनेछ।
We are pleased to share that our very own Prof. Dr. Binod Karki has been elected as Treasurer of the Nepalese Society of Gastroenterologists (NSG) for a two-year term. This achievement reflects his dedication to advancing gastroenterology in Nepal.
Liver and Digestive Disease Center (LDDC) extends its warm congratulations and best wishes for a successful tenure. The new NSG team has placed academic advancement at the forefront of its agenda, and we are confident Prof. Dr. Karki will play a valuable role in this mission.
